Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

आज भीम रावलको जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै


आज भीम रावलको जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

धनगढी : भीम रावलको मातृभूमि जागरण अभियान आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छ।

त्यसका लागि आज दिउँसो साढे १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ।

समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, जागरण अभियानका संयोजक रावललगायत नेताहरू उपस्थित रहने जनाइएको छ।

एमाले छाडेका रावलले २०८१ माघमा जागरण अभियान सुरु गरेका थिए।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode