Hikmat Acharya
  • २५ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


धनगढी : कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३।४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode