Hikmat Acharya
  • २३ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा ६ जुवाडे पक्राउ


धनगढी : कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ बागबाणी चोमा रहेको विक्रम पुनको घरबाट उनीहरु पक्राउ परेका हुन्।

कञ्चनपुर प्रहरीले १३ हजार नौ सय ७५ रुपैयाँ र ६ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode