Hikmat Acharya
  • १९ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी अविनारायण काफ्लेलाई


काठमाडौं : केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले तोकिएका छन्।

वर्तमान प्रवक्ता विनोद घिमिरे प्रवन्ध विभागमा सरुवा भएपछि नवनियुक्त डीआईजी काफ्ले उक्त जिम्मेवारीमा गएका हुन्।

हालै पाँच एसएसपी डीआईजीमा बढुवा हुँदा काफ्ले पाँचौ नम्बरमा थिए।

२०५४/१२ /१६ मा नेपाल प्रहरीको असईमा भर्ना भई २०५६/०३/०३ मा इन्सपेक्टरको खुला प्रतिस्पर्धाबाट बढुवा हुँदै अहिले डीआईजीमा बढुवा नियुक्त भएका हुन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode