Hikmat Acharya
  • १३ कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा


 

काठमाडौँ– सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्। रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन्।

२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए। उनी २०८२ साउनमा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए।

रानाभाटले आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको बताएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode