Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सगरमाथा आधार शिविरनजिकै अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना


सगरमाथा आधार शिविरनजिकै अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

धनगढी : सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।

क्याप्टेन विवेक खड्काले उडाएको हेलिकोप्टर आज विहान दुर्घटना भएको हो।

हेलिकप्टरमा चालक मात्रै थिए।

उनी सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode