अछामका सीडीओ सारुको सरुवा, गुल्मीबाट कोइराला आउने
धनगढी : अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएको छ।
गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा गर्दा सारुको पनि सरुवा गरिएको हो। सारुको सरुवा गुल्मी भएको हो।
उनको ठाउँमा गुल्मीमा कार्यरत सीडीओ विष्णुप्रसाद कोइराला आउने भएका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम















प्रतिक्रिया