Hikmat Acharya
  • ३ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

विपिन जोशीको शव आइतबार नेपाल ल्याइने


धनगढी :  इजरायलमा हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ।

तेल अविभस्थित बेन गुरियन विमानस्थलमा औपचारिक श्रद्धाञ्जलीपछि शव नेपाल पठाइने इजरायली विदेश मन्त्रालयले जनाएको छ।

समारोहमा इजरायली अधिकारी, विश्वविद्यालय प्रतिनिधि, नेपाली दूतावास र समुदायका सदस्य सहभागी हुनेछन्।

सुदूरपश्चिमका विपिन सन् २०२३ मा युद्ध सुरु भएको दिन हमासद्वारा अपहरणमा परेका थिए र दुई वर्षपछि मृत घोषित भएका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode