Hikmat Acharya
  • २९ असोज २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा १० जना जुवाडे पक्राउ


कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटाबाट १० जना जुवाडे पक्राउ परेका छन्।

शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको बिरबहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेका १० जनालाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलिले मंगलवार राति ११ः ४५ बजे पक्राउ गरेको हो।

 पसलमा जुवातास भईरहेको छ भन्ने गोप्य सूूचनाको आधारमा चेकजाँच गर्दा उक्त किराना पसल भित्र जुवातास खेलिरहेको अवस्थामा १० जनालाइ नियन्त्रणमा लिई उनीहरुको साथबाट ४ गड्डी तास र नगद ६३ हजार पाच सय रुपैयासमेत बरामद गरेको प्रहरीलृ जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode