Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा सर्पले टोकेर एक महिला घाइते


कञ्चनपुर : कञ्चनपुरमा सर्पले टोकेर एक महिला घाइते भएकी छिन्।

मंगलबार दिउँसो कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया बस्ने ४० वर्षिया पार्वती जोशी सर्पको टोकाइबाट घाइते भएकी हुन्।

घर नजिकै रहेको आफ्नै खेतबारीमा काम गर्ने क्रममा बायाँ खुट्टाको औँलामा उनलाई सर्पले टोकेको थियो।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode