डोटी इभी गाडी दुर्घटना : घाइते अधिकांश अछाम र कैलालीका [नामसहित]
धनगढी : डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भीमदत्त राजमार्गमा आज बिहान इभी गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढीतर्फ जाँदै गरेको सुप्र प्रदेश ०१–००१ ख ३९५६ नम्बरको इभी हाईस गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परी अछामको बान्नीगढी जयगढ … Continue reading डोटी इभी गाडी दुर्घटना : घाइते अधिकांश अछाम र कैलालीका [नामसहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed