ब्रेकिङ : अछामबाट धनगढी जाँदै गरेको इभी गाडी गैरामा पल्टियो

धनगढी : अछामबाट धनगढी जाँदै गरेको इभी गाडी डोटीको गैरा नजिक दुर्घटनामा परेको छ।
डोटी प्रहरीका अनुसार आज बिहान गाडी दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया