Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलाका खोला किनारमा २ जनाको शव फेला


 दार्चुला- दार्चुलाका खोला किनारमा २ जनाको शव फेला परेको छ।

जिल्लाको ब्याँस गाउँपालिका–१ तिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा सोही नगरपालिका–१ का ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको हो।

नेपाल प्रहरीले देवेन्द्रको शव महाकाली नगरपालिका–४ बाङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको बताएको छ। उनीहरूको शव शुक्रवार फेला परेका प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode