Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु


कञ्चनपुर– कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ बस्ने डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode