Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीबाट बाजुरा जाँदै गरेको बस दुर्घटना


धनगढी : धनगढीबाट बाजुरा आउँदै गरेको बस दुर्घटना भएको छ।

बस आज विहान ३ः१५ बजे सिलगढी डोटीको छाउनी पिपल नजिक दुर्घटना भएको हो।

सुदूरपश्चिम यातायात खप्तड छेडेदह डिलक्स सु.प.प्र ०१००१ ख ३१०६ नम्बर बस दुर्घटना भएको बताइएको छ। बस अनियन्त्रित भई सडकको नालीमा खसेको छ।

बसमा सवार यात्रुहरु सबै सकुशल रहेका बताइएको छ। भने बसमा सामान्य क्षति भएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode