Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सरकारको निर्णयविपरीत मन्त्री परियारले नियुक्त गरे स्वकीय


काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन्।

मिति २०८२/०६/०६ गतेदेखि लागु हुने गरी मन्त्री परियारको निजी सचिवालयमा कार्य सम्पादन गर्नका लागि विकलाई उप-सचिव पदमा नियुक्ति गरिएको हो।

अन्तरीम सरकारले केही दिन अघि स्वकीय सचिव नराख्ने निर्णय गरेको थियो।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode