Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछाममा खोरमै पसेर बाघले मार्यो १३ बाख्रा- स्थानीय त्रसित


अछाममा खोरमै पसेर बाघले १३ वटा बाख्रा मारेको छ ।

मेल्लेख गाउँपालिकाको वडा नम्बर २ बडुडामा स्थानिय खन्टे बुढा र प्रेम बुढाको गोठमै पसेर बाघले १३ वटा बाख्रा मारेको हो ।

वडा अध्यक्ष कुशलराज बुढाका अनुसार हिजो राति बाघले खोरमै पसेर ठूलो संख्यामा बाख्रा मारेको हो ।

ईलाका प्रहरी कार्यालय बगुडाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाबारे जाँचबुझ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

कृषकका खोरमै पसेर ठूलो संख्यामा बाघले बाख्रा मारेसंगै कृषकहरु चिन्तित बनेका छन् ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode