अछामको कैलास खोलामा महिलाको शव फेला

अछाम : अछाममा एक महिलाको शव फेला परेको छ।
जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँस्थित कैलास खोलामा महिलाको शव फेला परेको हो।
हिजो बिहान स्थानीय बासिन्दाले खोलामा बग्दै गरेको अज्ञात महिलाको शव देखेपछि किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले अनुसनधान गरिरहेको छ। मृतकको पहिचान खुलेको छैन।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया