अछाममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

अछाम : अछामको साँफेबगर नगरपालिका-४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।
Tata Futuressoft १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया