स्थानीय सरकार : सुशासनको वाचा र व्यवहारको यथार्थ

नेपालको संविधानले संघीय संरचनाअन्तर्गत स्थानीय तहलाई विशेष स्थान दिएको छ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले जनताको घर–आँगनमै सरकारको अनुभूति गराउने भन्ने अभिप्रायसहित अधिकार, जिम्मेवारी र स्रोत तोकिएको हो। संविधानले स्थानीय तहलाई कानून बनाउन, कार्यान्वयन गर्न, बजेट निर्माण गर्न, कर उठाउन, योजना सञ्चालन गर्न र सामान्य विवाद समाधान गर्नसम्मको अधिकार दिएको छ। यो व्यवस्थाले नेपालको शासन … Continue reading स्थानीय सरकार : सुशासनको वाचा र व्यवहारको यथार्थ