Hikmat Acharya
  • ३१ भदौ २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

नक्कली र बेढंगी नोटको बिगबिगी !


काठमाडौं: हालैको अशान्ति र तोडफोडपछि सहरी क्षेत्रमा ठूला दरका नक्कली नोट भेटिन थालेका छन्।

कतिपय पसल र बैंक शाखामा त्यस्ता नोटसँगै फरक फरक आधा भाग जोडिएका नोट पनि पाइएको बताइन्छ। सर्वसाधारणले यसतर्फ सतर्कता अपनाउनुपर्ने भएको छ।

आन्दोलनका क्रममा लुटिएका, च्यातिएका र डढेका नोटहरुको दुई भाग जोडेर बजारमा पुर्याइएको नोटको संख्या बढी देखिएको व्यापारीहरु बताउँछन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode