Hikmat Acharya
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्री सुशीला कार्कीका तीन मन्त्रीका नाम ‘टुङ्गियो’, को को हुन् ?


धनगढी : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जना मन्त्रीको नाम टुङ्गो लगाएकी छन्।

कार्यभार सम्हालेकै दिन उनले प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाएकी हुन्।

सिफारिसमा परेका तीनमध्ये अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार भोलि सोमवारे उनीहरूले शपथ ग्रहण गर्ने छा्


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode