Hikmat Acharya
  • १९ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल सिफारिस


काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन्।

 राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि उनको नियुक्ति हुनेछ।

आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode