गुप्तचर बन्यो कमान्डरविहिन, को बन्ला ?

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग कमाण्डरविहिन बनेको छ।
विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले शनिबार अवकाश पाएसँगै विभाग प्रमुखविहिन बनेको हो। प्रधानमन्त्री सुशील कार्कीले कसैलाई निमित्तको जिम्मेवारी दिएकी छैनन्।
एआईजीद्वय ओम जोशी र टेकेन्द्र कार्की विभागको प्रमुख बन्ने दौडमा छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया