Hikmat Acharya
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी


काठमाण्डौ – फूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode