दलगत रस्साकस्सीमा अल्झिएको सरस्वती मावि : हेडसर टेक बहादुरलाई अध्यक्ष टेक बहादुरको टेको ?

जयगढ अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारस्थित सरस्वती माध्यमिक विद्यालय दुई महिनाभन्दा बढी समयदेखि व्यवस्थापन समिति विहिन बनेको छ । असार ११ गते विद्यालयको अभिभावक भेलाबाट कुलबहादुर शेट्टी नेतृत्वको समिति विघटन गरी नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको भए पनि राजनीतिक हस्तक्षेपका कारण हालसम्म अध्यक्ष चयन हुन नसक्दा समिति विहिन भएको हो । विद्यालय … Continue reading दलगत रस्साकस्सीमा अल्झिएको सरस्वती मावि : हेडसर टेक बहादुरलाई अध्यक्ष टेक बहादुरको टेको ?