Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

डोटी बाल सुधार गृहबाट ५२ जना भागे, एकजना किन भागेनन् ?


डोटी : डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन्।

विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन्।

उनका अनुसार एक जना भने भागेनन्। उनलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताइन्।

२५ जनाको मात्र क्षमता रहेको उक्त बाल सुधारगृह सुदूरपश्चिम प्रदेशमै एउटा मात्र हो।

कारागार कार्यालय भने अहिलेसम्म सुरक्षित रहेको कार्यालय प्रमुख लालबहादुर बोगटीले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode