१९ जनाको हत्यापछि गृहमन्त्री लेखकको राजीनामा
 
	
				
			धनगढी : सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए। नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया