एमाले नेता महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि मुद्दा दायर

काठमाडौं : एमाले नेता ऐन महरविरुद्ध उजुरी दिने युवतीविरुद्ध पनि साइबर अपराधको मुद्दा दायर भएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
फेसबुकमा बलात्कार भनेर लेखेको भन्दै परेको उजुरीका आधारमा मुद्दा दायर भएको हो।
तीनै युवतीको उजुरीका आधारमा यसअघि नेता महर र उनकी श्रीमतीविरुद्ध मुद्दा दायर गरिएको थियो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया