Hikmat Acharya
  • १८ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

गोविन्द केसीले तोडे अनशन


धनगढी : डा गोविन्द केसीले अनशन तोडेका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्।

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्।

अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode