Hikmat Acharya
  • ३ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

धर्म प्रचार गर्दै हिँडेको आरोपमा अमेरिकी नागरिक पक्राउ


धर्म प्रचार गर्दै हिँडेको आरोपमा अमेरिकी नागरिक ड्यानियल एस कर्नीलाई अध्यागमन विभागले १० भदौ, काठमाडौंमा पक्राउ गरेको छ।

उनी व्यवसायिक भिसामा नेपाल आएका थिए र भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।

यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पनि पक्राउ गरेको थियो।

१० भदौ, काठमाडौं। धर्म प्रचार गर्दै हिँडेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

व्यवसायिक भिसामा नेपाल आएका उनी भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।

यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।

उनी आइतबार बेलुका भैसेपाटीबाट पक्राउ परेका हुन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode