Hikmat Acharya
  • ३१ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा


काठमाडौं : घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटार बोलाएर गुप्तालाई सोधपुछ गरेका थिए ।

उक्त अडिओ परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाइसकिएको छ ।

भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच घुस खाएको अडियो सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode