Hikmat Acharya
  • ३० जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

दिपायलका शान्तिसिंहसहित तीन जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस


धनगढी :सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् ।

न्याय परिषदका सहसचिव अशोककुमार क्षेत्रीका अनुसार सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

मङ्गलबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशमा सिफारिस गरेको क्षेत्रीले जानकारी दिए।

 संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode