सुदूरपश्चिम यू–१४ छनोटमा चलखेल : चन्दको आडमा भट्टको रजाइँ

धनगढी : काठमाडौंमा सुरु भएको १४ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अनियमित र भेदभावपूर्ण रूपमा खेलाडी छनोट गरिएको आरोप लागेको छ। प्रदेशका आठै जिल्लाबाट प्रारम्भिक छनोट गरी प्रतिस्पर्धात्मक विधिबाट खेलाडी चयन गर्नुपर्ने भए पनि सिधै ‘नाम टिपेर’ खेलाडी पठाइएको आरोप लागेको हो। सुदूरपश्चिमबाट पठाइएका अधिकांश खेलाडी बैतडी र कञ्चनपुर जिल्लाका छन्। कोटा प्रणाली … Continue reading सुदूरपश्चिम यू–१४ छनोटमा चलखेल : चन्दको आडमा भट्टको रजाइँ