साँफे–मार्तडी सडकखण्डमा जीप पल्टिँदा सडक अवरुद्ध

बाजुरा : बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी राजमार्गमा आज एक जीप पल्टिँदा सडक अवरुद्ध भएको छ।
जीप बीच सडकमा पल्टिएकोले यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया