डडेल्धुरा मेडिकल कलेज निर्माणका लागि बजेट विनियोजन

डडेल्धुरा : डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया