Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने


काठमाडौं : महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा महिलाको नाममा व्यवसाय गर्दा शुल्क नलाग्ने घोषणा गरेका हुन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode