Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सरकारले हटायो ज्ञानेन्द्रसहितका राप्रपा सांसदका पीएसओ


सरकारले  हटायो ज्ञानेन्द्रसहितका राप्रपा सांसदका पीएसओ

काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई  दिइएको पिएसओ  हटाएको छ।

बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।

व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनको भनाइ छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode