Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी दरबारमा


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आमा रत्नराज्यलक्ष्मी शाहलाई भेट्न नारायणहिटी दरबार पुगेका छन्।

नाति हृदयन्द्रको आग्रहमा पत्नी कोमल शाहसहित उनी दरबार गएका हुन्।

संविधानसभाबाट राजतन्त्र अन्त्यपछि नारायणहिटी छोडेका ज्ञानेन्द्र पारिवारिक कारणले महेन्द्र मञ्जिल पुगेका हुन्, जहाँ रत्न शाह बस्दै आएकी छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode