Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछाममा घरकी हुँदाहुँदै अर्की ल्याएर फरार रमेश पक्राउ


धनगढी: अछाममा बहुविवाह मुद्दाका एकजना दोषी पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिकाको कालागाउँका २८ वर्षीय रमेश भण्डारी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, अछामले बहुविवाह मुद्दामा ११ महिना  १७ दिन कैद र १० हजार जरिवाना तोकिएका भण्डारीलाई शुक्रवार पक्राउ गरेको जनाएको छ।

उनी जिल्ला अदालत, अछामबाट बहुविवाह मुद्दामा दोषी ठहर भएका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode