टिकापुरमा डण्डी स्वामीको सालिक अनावरण : को हुन् उनी ?

कैलाली । सुदूरपश्चिममा प्रचलित होरी, धमारी, भूवो जस्ता महत्वपूर्ण सांगीतिक तथा सांस्कृतिक खेलहरूको प्रतिपादन, संरक्षण तथा प्रवर्द्धन गर्ने स्वामी केवलानन्द अर्थात् डण्डी स्वामीको सालिक अनावरण गरिएको छ। कैलालीको टिकापुरस्थित जालवा देवी मन्दिर परिसरमा एक विशेष कार्यक्रमकाबीच उक्त सालिक अनावरण गरिएको हो। डण्डी स्वामी सुदूरपश्चिमको मौलिक संगीत, शब्द, ताल, चाल तथा संस्कृतिका प्रेरणादायी व्यक्तित्व थिए। उनले … Continue reading टिकापुरमा डण्डी स्वामीको सालिक अनावरण : को हुन् उनी ?