Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा निगांलो काट्न गएका एक जना मृत फेला


दार्चुला– दार्चुलामा एक जना मृत फेला परेका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता मृत फेला परेका हुन् ।

फागुन ६ गते निगांलो काट्न जंगल गएका ७६ वर्षीय महता घर नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए ।

बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode