तुर्माखादमा सेटिङको खेल: कर्मचारी भर्नामा भागबण्डा, हाकिमको अडियो भाइरल!

अछाम – तुर्माखाद गाउँपालिकामा कर्मचारी भर्नामा राजनैतिक भागबण्डा भएको खुलासा गर्दै सार्वजनिक गरिएको एक अडियोले गाउँपालिकामा तहल्का मच्चिएको छ। प्रमुख प्रशासकीय अधिकृत (निमित्त) चक्रदेव भट्ट र उम्मेदवार हिक्मत बहादुर बयकबीचको टेलिफोन संवाद बाहिरिएपछि यो प्रकरणले झनै सनसनी मच्चाएको छ। गएको माघ महिनामा गाउँपालिकाले विभिन्न पदका लागि कर्मचारी भर्ना आह्वान गरेको थियो। तर, एमआईएस अपरेटर पदका … Continue reading तुर्माखादमा सेटिङको खेल: कर्मचारी भर्नामा भागबण्डा, हाकिमको अडियो भाइरल!