तुर्माखाँदमा चितुवा धरापमा फस्यो : उद्धारको तयारी (भिडिओ सहित)
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–७ तोसी छिप्टेमा एक वयस्क चितुवा स्थानीयले थापेको धरापमा फसेको छ। सो क्षेत्रमा जंगली जनावरले गाई,भैंसी र बाख्राहरूलाई आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षा उपायस्वरूप धराप थापेका थिए। आज बिहान करिब ११:३० बजेतिर चितुवा धरापमा परेको स्थानियले जानकारी पाएका थिए । घटनास्थल नजिकै करिब ५/६ वटा घरहरू रहेकोले संभावित जोखिमलाई मध्यनजर गर्दै … Continue reading तुर्माखाँदमा चितुवा धरापमा फस्यो : उद्धारको तयारी (भिडिओ सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed