Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा एक घरमा आगलागी


डोटी– डोटीमा एक जनाको घरमा आगलागी भएको छ।

जिल्लाको केआई सिहँ गाउँपालिका–३ झिगा बस्तीका बाजी भुलको दुई तले ४ कोठे घरमा आइतवार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घरमा बिहानको खाना पकाउने क्रममा आगलागी भएको हो।

उक्त आगलागी बाट भुलको करिब २ लाख, ५० हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode