Hikmat Acharya
  • ३० माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण


कैलाली– कैलालीमा छाउगोठमा सुतेकि महिलामाथी बाघले आक्रमण गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode