Hikmat Acharya
  • १९ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु


कैलाली– कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ कटौजेमा जन्ती जाने क्रममा गौरीगंगा नगरपालिका–१ का ५० वर्षीय बज्जिरे औजीको शुक्रबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode