Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते


अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते

अछाम– अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–१२ खप्तडस्थित गोरु बाँध्ने गोठमा गोरुलाई घास हाल्न जानेक्रममा जंगली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन्।

घाइते बालको न्याय हेल्थ हस्पताल बयलपाटामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode