Hikmat Acharya
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा आगो ताप्ने क्रममा एक महिला घाइते


दार्चुला– दार्चुलामा आगो ताप्ने क्रममा एक महिला घाइते भएकी छन्।

जिल्लाको लेकम गाउँपालिका–२ बिटोराकी ८१ वर्षीया बिस्ना ठगुन्ना घाइते भएकी हुन्।

आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो लाग्दा उनी घाइते भएकी प्रहरीले जनाएको छ।

घाइते बिस्नालाइ उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode