Hikmat Acharya
  • २६ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बाजुरामा एक जना मृत फेला


बाजुरा– बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बुढीगंगा नगरपालिका–१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन्।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode